• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

मेलिना राई र हरि लम्सालको आवाजमा ‘परानै दिन्छु’ (भिडियो सहित)

काठमाडौं । छोटो समयमा नै लोकप्रीय बनेको  ‘परानै दिन्छु’ बोलको गीतको भिडियोले  दर्शकमाझ चर्चा पाएको छ  ।

 

 म्युजिक भिडियोमा कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवाको जीवन्त अभिनय रहेको छ । गीतमा प्रलाद शाहको शब्द, हरि लम्सालको संगीत तथा चर्चित गायिका मेलिना राई र लम्साल स्वयमको आवाज रहेको छ । 


निकेश खड्काको निर्देशन रहेको भिडियोलाई विकाश धमालाले सम्पादन गरेका हुन। 

भिडियो :

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार