• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

फेरी ह्वात्तै घट्यो सुनको मुल्य 

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य फेरी घटेको छ । सुन ४०० रुपैयाँले घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६० हजार ६०० मा कारोबार भइरहेको छ ।

 

सुनको मूल्य घटेपनि चाँदी मूल्य स्थिर रहेको छ । चाँदी आज तोलामा ७२५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार