• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

लमजुङ्गको दुईपिप्लेमा एनसीसीको शाखा

लमजुङ् । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले लमजुङ् जिल्लाको मध्यनेपाल नगरपालिका, वडा नं. ४ दुईपिप्लेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

 

 दुईपिप्लेमा शाखा कार्यालय विस्तार गरे संगै बैंकको देशभर शाखा संख्या १२४ पुगेको छ । 

 

दुईपिप्ले र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान  गरीने बैंकले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार