• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

सुगम पोखरेलको ‘ब्लाईन्ड लभ’ सार्वजनिक(भिडियो सहित)

काठमाडौं ।  गायक सुगम पोखरेलको आवाजमा रहेको  ‘ब्लाईन्ड लभ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

 

करण चैसिरले छायांकन गरेका म्यूजिक भिडियोमा माधव न्यौपानेका शब्द र  आरज केशबको संगीत रहेको छ ।

 

म्युजिक भिडियोमा मोडल दीपक सापकोटा, रबि चन्द र प्रियंका खड्गीको अभिनय रहेको छ ।पोखराको विभिन्न लोकेशनमा खिचिएको यस गीतको म्युजिक भिडियो आकर्षक बनेको  निर्माण पक्षले जनाएको छ । 

 

भिडियो :

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार