गायक सनुप पौडेलको ‘तस्वीरमै हो की’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । गायक सनुप पौडेल र निशा कंडेलको स्वर रहेको ‘तस्वीरमै हो की’ बोलको गीत म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा बिष्णु बाबु देवकोटाको शब्द र टिका दाहालको संगीत रहेको छ । म्यूजिक भिडियो निकेश खड्काले निर्देशन गरेका छन् ।
म्यूजिक भिडियोमा नायक आकास श्रेष्ठ र नायिका पूजा शर्माले अभिनय गरेका छन ।
भिडियो :
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस