• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

गायक सनुप पौडेलको ‘तस्वीरमै हो की’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक सनुप पौडेल र निशा कंडेलको स्वर रहेको  ‘तस्वीरमै हो की’ बोलको  गीत म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

 

  गीतमा बिष्णु बाबु देवकोटाको शब्द र  टिका दाहालको संगीत रहेको छ । म्यूजिक भिडियो  निकेश खड्काले निर्देशन गरेका छन् ।

 

 म्यूजिक भिडियोमा  नायक आकास श्रेष्ठ र नायिका पूजा शर्माले अभिनय गरेका छन ।

 

भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार