• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फेशन

अनुष्का बनिन् मिस नेपाल २०१९

काठमाडौं । यसपटकको मिस नेपाल २०१९ को ताज अनुष्का श्रेष्ठ पहिरिएकी छिन् ।  उनले मिस नेपाल २०१९ को उपाधि जितेकी छन् । फाइनलमा २४ प्रतिस्पर्धीलाई पन्छाउँदै उनले उपाधि जितेकी हुन्।

 

त्यस्तै मिस नेपाल युनिभर्स २०१९ प्रदिप्ता अधिकारी, मिस नेपाल सुपर नेशनल रोज लामा, मिस नेपाल इन्टरनेशनल, मिरा कक्षपति र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत बन्न सफल भएका छन् । 

 

यसैगरी निशा पाठक, मिस नेपाल कन्फिडेन्ट, रिया बस्नेत मिस पपुलर च्वाइस, प्रदिप्ता अधिकारी मिस ट्यालेन्ट, अनुष्का श्रेष्ठ मिस फ्यासिनो, नितिका कर्माचार्य ब्यूटी विद पर्पोसको टाइटल जित्न सफल भएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार