अनुष्का बनिन् मिस नेपाल २०१९
काठमाडौं । यसपटकको मिस नेपाल २०१९ को ताज अनुष्का श्रेष्ठ पहिरिएकी छिन् । उनले मिस नेपाल २०१९ को उपाधि जितेकी छन् । फाइनलमा २४ प्रतिस्पर्धीलाई पन्छाउँदै उनले उपाधि जितेकी हुन्।
त्यस्तै मिस नेपाल युनिभर्स २०१९ प्रदिप्ता अधिकारी, मिस नेपाल सुपर नेशनल रोज लामा, मिस नेपाल इन्टरनेशनल, मिरा कक्षपति र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत बन्न सफल भएका छन् ।
यसैगरी निशा पाठक, मिस नेपाल कन्फिडेन्ट, रिया बस्नेत मिस पपुलर च्वाइस, प्रदिप्ता अधिकारी मिस ट्यालेन्ट, अनुष्का श्रेष्ठ मिस फ्यासिनो, नितिका कर्माचार्य ब्यूटी विद पर्पोसको टाइटल जित्न सफल भएका छन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस