• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

इतिहासकै सबैभन्दा कमजोर सभामुख : कांग्रेस सभापति देउवा 

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरा इतिहासकै सबैभन्दा कमजोर सभामुख भएको आरोप लगाएका छन ।

 

देउवाले सभामुख महरा डरपोक र काँतर भइ प्रधानमन्त्रीले बोलेको गैरसंसदीय भाषा हटाउन नसकेर  निरिह बनेको भन्दै आक्रोश व्यक्त गरेका छन । उनले सरकारले एक पछि अर्को गर्दै हरेक  क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रधान्मन्त्रीलाई सम्यम हुन आग्रह गरेका छन ।

 

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले कांग्रेसको जागरण अभियानले पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउन सहयोग पुग्ने बताएका छन ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार