• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

एन आई सी एशिया बैंक र भाटभटेनी मनी ट्रान्सफर बिच रेमिटेन्स सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि.बिच रेमिटेन्स सम्झौता ।

 

 सम्झौता बमोजिम “भाटभटेनी मनी ट्रान्सफर ” मार्फत पठाइएको आन्तरिक तथा बाह्य रेमिट्यान्सहरु एन आई सी एशिया बैंकका देशै भर रहेका २८२ शाखा तथा ४० वटा एक्सटेन्सन काउन्टर मार्फत भूक्तानि पाउने गरि सम्झौता भएको छ ।

 

यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउदै आइरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार