• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

बलिउड कलाकारसँग नेपाली नायक (ट्रेलर सहित)

काठमाडौं ।  नायक आर्यन अधिकारी र नायिका नीता ढुंगानाको बलिउड चलचित्र ‘कड्के कमाल के’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा आर्यन र बलिउड कलाकार राजपाल यादवको कमेडी दृश्य देख्न सकिन्छ ।

 

लक्षमण सिंहले निर्देशन गरेको चलचित्र ऐतवारी सिंहले निर्माण गरेका हुन् । चलचित्र मे २४ अर्थात जेठ १० गतेबाट प्रदर्शन हुँदैछ । उक्त चलचित्रमा भारतीय र नेपाली कलाकारहरुको अभिनय छ ।

 

चलचित्रमा आर्यन, नीता, रामपालसँगै ऊषा नाडकर्णी,  राजिव निगम लगायतका कलाकारको अभिनय रहेको छ ।

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार