• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

आरुसीको ‘डालीमा हो डालीमा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘आरुसी’ को दोस्रो गीत  ‘डालीमा हो डालीमा’  रिलिज गरिएको छ ।

 

मंगलबार ओएसआर युट्युव च्यानल मार्फत चलचित्रको उक्त गीत सार्वजनिक गरिएको हो । 

 

उदय सुब्बाको लेखन तथा निर्देशनमा रहेको यो चलचित्रलाई साहारा प्रधान, केशव कुमार श्रेष्ठ र विरु गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन्  ।


उक्त सार्वजनिक गीतमा सुसन साम्सोहाङ लिम्बु र सुम्निमा इङ्नामले स्वर दिएका छन ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार