• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

विनयकुमार शर्मा नेपाल को गजल 'रुलाई कसैले'....सार्वजनिक (गजल सहित)

काठमाडौं ।  ‌वरिष्ठ साहित्यकार विनयकुमार शर्मा नेपाल को शब्दमा सजिएको गजल 'रुलाई कसैले'.... सार्वजनिक भएको छ ।

 

नववर्षको अवसर पारेर सार्वजनिक गरिएको गजलमा गायिका प्रेक्षा लम्साल  र गायक सन्दीप परियारले आवाज दिएका छन् भने संगीत पुरुषोत्तम न्यौपानेको रहेको छ । गजलको भिडियो निर्माण four cube entertainment ले गरको हो । निर्देशक नवीन भट्टको निर्देशन रहेको भिडियोमा रंगकर्मी आभा नेपाल  र श्याम खड्काको अभिनय देख्न सकिन्छ ।

 

निरज कँडेलको छायांकन रहेको भिडियोलाई  'द इलाइट स्टुडियो' ले आफनो  YouTube Channel मार्फत सार्वजनिक गरेको हो ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार