फेरी भुकम्पको धक्का महशुस
बझाङ । बझाङमा केन्द्रबिन्दु बनाएर आज बिहान ४.८ म्याग्निच्यूडको भूकम्प गएको छ ।
बिहान ४ः२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।
आसपासका जिल्लासम्म भूकम्पको धक्का महशुस गरिएको थियो । भूकम्पबाट खास कुनै क्षति भएको विवरण आएको छैन तर स्थानीयमा सामान्य त्रास भने पैदा गरेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस