• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

शिव परियारको  ‘ह्याप्पी ह्याप्पी छु’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक शिव परियारको स्वरमा ‘ह्याप्पी ह्याप्पी छु’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

 

हरि लम्सालको सङ्गीत रहेको गीतमा गजलकार सुरेश वाग्लेको शब्द सुन्न सकिन्छ।  ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आस्मा विक सहित नृत्य समूहका साथीहरुको अभिनय रहेको गीतको भिडियोमा गायक परियारको पनि अभिनय रहेको छ ।

 

गीतको भिडियोलाई राम केसीले छायांकन गरेका हुन् भने भिडियोमा राजीव समरको कोरियोग्राफी तथा टेकेन्द्र शाहको निर्देशन, सम्पादन, कलरिङ र भिएफएक्स रहेको छ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार