• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

एपीएफ विजयी

नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय कबड्डीको पुरुषमा एपीएफले जित हात पारेको छ ।

 

खेलमा एपीएफले  विभागीय टोली प्रहरीलाई ५८–३६ ले पराजित गरेको हो ।

 

गण्डकीले कर्णाली प्रदेशलाई ७५–३६, सुदूर पश्चिम प्रदेशले प्रदेश १ लाई ७६–४४, प्रदेश ३ ले प्रदेश २ लाई ४६–३३, आर्मीले एपीएफलाई ३९–१९, प्रदेश ५ ले गण्डकीलाई ४५–२३ र प्रदेश १ ले प्रहरीलाई ६२–३६ ले पराजित गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार