• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

एनसीसीले गर्यो २०७६ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले २०७६ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकको केन्द्रीय कार्यालय बागबजारमा सो क्यालेन्डर सार्वजनिक गरेको बैंकले जनाएको छ ।

 

बैंकले २०७६ सालको सो क्यालेन्डरमा  गौतम बुद्धको जन्मस्थल लुम्बिनी, नेपालमा रहेको लुम्बिनी बिकास क्षेत्र भित्र विभिन्न राष्ट्रहरुद्घारा निर्मित गुम्बाहरुको चित्र हाते स्केचमा समावेश गरेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार