‘कान्छी’ युट्युबमा
काठमाडौं । स्वेता खड्काको चलचित्र ‘कान्छी’को युट्युब रिलिज गरिएको छ । नयाँ वर्ष २०७६को अवसर पारेर चलचित्र रिलिज गरिएको हो ।
दयाहाङ राई, स्वेता खड्का, अशान्त शर्मा, कामेश्वर चौरासिया, अनु शाह, भूमिका श्रेष्ठ लगाएतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ ।
आकाश अधिकारीको निर्देशन रहेको चलचित्रलाई स्वेता खड्काले निर्माण गरेकी हुन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस