• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
मनोरञ्जन

‘कान्छी’ युट्युबमा

काठमाडौं । स्वेता खड्काको चलचित्र ‘कान्छी’को युट्युब रिलिज गरिएको छ । नयाँ वर्ष २०७६को अवसर पारेर चलचित्र रिलिज गरिएको हो । 

 

 दयाहाङ राई, स्वेता खड्का, अशान्त शर्मा, कामेश्वर चौरासिया, अनु शाह, भूमिका श्रेष्ठ लगाएतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ । 

 

आकाश अधिकारीको निर्देशन रहेको चलचित्रलाई  स्वेता खड्काले निर्माण गरेकी हुन् । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार