• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

एनसीसी बैंकको एनसीसी नेपाली नागरिक बचत खाता सञ्चालनमा 

काठमाडौ । नेपाल त्रेडिट एण्ड कमर्स बैंकले नेपाल सरकारको ‘समृद्धिसँग जोडौ नाता : सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’ लाई पूर्ण सफल बनाउनको लागि ‘एनसीसी नेपाली नागरिक बचत खाता’ सञ्चालनमा ल्याएको छ ।  

 

२०७६ वैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले आफ्नै तर्फबाट रु १ सय खातामा जम्मा गरिदिने जनाएको छ ।

 

बैंकको मुलुकभर १२२ वटा शाखा र ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार