• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

पत्रकार किशोर नेपाललाई किर्ती स्मृति पत्रकारीता पुरस्कार

काठमाडौं । नेपाल पत्रकार महासङ्घ कास्की शाखाबाट सञ्चालित एवम् सूर्यप्रेम बहुदेश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित 'कीर्ति स्मृति पत्रकारिता पुरस्कार २०७४', वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको छ ।

 

पत्रकारिताको माध्यमबाट मुलुकको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने एक जना पत्रकारलाई प्रत्येक वर्ष प्रदान गरिने सो पुरस्कारको राशि एक लाख ११ हजार १११, ताम्रपत्र र दोसल्ला रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार