• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

अमेरिकी महिलाले जन्माइन एकैसाथ ६ बच्चा

वाशिंटन । अमेरिकाको टेक्सासस्थित  द वुमेन्स हस्पिटल अफ टेक्सास ह्यूस्टनमा एक महिलाले ६ वटा बच्चालाई एक साथ जन्म दिएकी छिन् । 

 

 थेलमा चैकाले शुक्रवारको स्थानीय समयानुसार विहान ४ः५० मिनेट देखि ४ः५९ मिनेटको बीचमा चार छोरा र दुई छोरीको जन्म भएको अस्पतालले जनाएको छ । 

 


 उनको स्वास्थ्य  ठिक रहेको र उनलाई चाँडै नै अस्पतालबाट घर लैजान सकिने  छ । अस्पतालले दिएको जानकारी अनुसार बच्चाको तौल आधा किलो देखि एक किलोको बीचमा रहेको छ । 

 

उनको अबस्था स्थिर रहेको र उनलाई अस्पतालको नवजात गहन हेरचाह इकाईमा राखीएको छ । थेलमाले आफ्नो छोरीहरुको नाम जीना र जुरियल राखेकी छन । उनीले आफ्नो चार छोराको नाम अहिले खुलाएका छैन्न ।

साभारः नईदुनिया

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार