• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

चितवनको लायन्सचोकमा शंकास्पद वस्तु भेटियो

चितवन । नारायणगढको लायन्सचोकमा शंकास्पद वस्तु देखिएपछि त्रास बढेको छ । यस क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ भने प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

 

विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दका कारण यस क्षेत्रको  जनजिवन प्रभावित भएको छ ।

 

विप्लव समूहले सरकारद्वारा पक्राउ गरिएका आफ्ना कार्यकर्ताको रिहाई गर्न माग गर्दै विहीबार नेपाल बन्दको आहन गरेको हो ।

 

तस्वीर : लेखराम सापकोटा

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार