• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

मजदुरका बालबालिकालाइ रोटरीको साथ

 चितवन । भरतपुर रोटरी क्लबले मजदुरी गर्ने अभिभावकका स्कूल पठाउनुपूर्वका बालबालिकालाई दिवाकक्षा सञ्चालन गर्दै आएको छ । क्लबले भरतपुर महानगरपालिका–३ बेलचोकमा दिवाकक्षा सञ्चालन गर्दै आएको हो ।

क्लबका परियोजना संयोजक प्रा डा ईश्वरीप्रसाद ढकालका अनुसार स्वीडेनको डिजुर गार्डेन स्टक होम रोटरीसँग सहकार्य गरेर ३९ हजार ५०० डलर खर्च गरी दिवाकक्षा सञ्चालन गरिरहेको बताए।

 दिवाकक्षामा बाबुआमा मजदुरी गर्न जाँदा घरमा एक्लै वा सँगै लैजानुपर्ने बाध्यता भएका दुई वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई राखिएको उनको भनाई छ ।

 

ती बालबालिकालाई बिहान ९ः३० बजेबाट साँझ ४ बजेसम्म दिवाकक्षामा राखिँदै आएको छ । तीन शिक्षक राखेर ती बालबालिकालाई पढाउने, खेलाउने, खुवाउने, सरसफाइ गरिदिने, विभिन्न ठाउँमा घुमाउन लैजाने गर्दै आएको भरतपुर रोटरी क्लबका कोषाध्यक्ष त्रिलोचन कँडेलले बताए ।

 

 दिवाकक्षामा ३५ बालबालिका रहेका छन् । क्लबले तेस्रो वर्ष दिवाकक्षा सञ्चालन गरिरहेको हो । यो परियोजनाको अन्तिम वर्ष हो ।  भरतपुर रोटरी क्लबले मजदुरी गर्ने अभिभावकका स्कूल पठाउनुपूर्वका बालबालिकालाई दिवाकक्षा सञ्चालन गर्दै आएको छ । क्लबले भरतपुर महानगरपालिका–३ बेलचोकमा दिवाकक्षा सञ्चालन गर्दै आएको हो ।

 

क्लबका परियोजना संयोजक प्रा डा ईश्वरीप्रसाद ढकालका अनुसार स्वीडेनको डिजुर गार्डेन स्टक होम रोटरीसँग सहकार्य गरेर ३९ हजार ५०० डलर खर्च गरी दिवाकक्षा सञ्चालन गरिरहेको बताए  । दिवाकक्षामा बाबुआमा मजदुरी गर्न जाँदा घरमा एक्लै वा सँगै लैजानुपर्ने बाध्यता भएका दुई वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई राखिएको उनको भनाई छ ।

 

ती बालबालिकालाई बिहान ९ः३० बजेबाट साँझ ४ बजेसम्म दिवाकक्षामा राखिँदै आएको छ । तीन शिक्षक राखेर ती बालबालिकालाई पढाउने, खेलाउने, खुवाउने, सरसफाइ गरिदिने, विभिन्न ठाउँमा घुमाउन लैजाने गर्दै आएको भरतपुर रोटरी क्लबका कोषाध्यक्ष त्रिलोचन कँडेलले बताए ।

 

 दिवाकक्षामा ३५ बालबालिका रहेका छन् । क्लबले तेस्रो वर्ष दिवाकक्षा सञ्चालन गरिरहेको हो । यो परियोजनाको अन्तिम वर्ष हो । हालसम्म ७६ बालबालिकाले दिवाकक्षाबाट सेवा लिइसकेका छन् । क्लबले तीन वर्षमा १०० बालबालिकालाई यो सेवा दिने लक्ष्य लिएको छ ।

परियोजना संयोजक ढकालले रोटरीले दिगोपना हेर्ने बताउँदै परियोजना अवधिपछि पनि यस्ता बालबालिकालाई सेवा दिने उद्देश्यले काम गरिरहेको जानकारी दिए । 

 


क्लबका परियोजना संयोजक प्रा डा ईश्वरीप्रसाद ढकालका अनुसार स्वीडेनको डिजुर गार्डेन स्टक होम रोटरीसँग सहकार्य गरेर ३९ हजार ५०० डलर खर्च गरी दिवाकक्षा सञ्चालन गरिरहेको बताए । दिवाकक्षामा बाबुआमा मजदुरी गर्न जाँदा घरमा एक्लै वा सँगै लैजानुपर्ने बाध्यता भएका दुई वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई राखिएको उनको भनाई छ  ।

 


 यसका लागि अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका प्राध्यापक नन्दप्रसाद जोशीले रु १० लाखको अक्षयकोष खडा गरिसकेको उनको भनाई छ। 

रोटरीले यो परियोजना तयार गर्दा भरतपुर रोटरी क्लबले ५०० डलर, स्वीडेनको डिजुर गार्डेनले १० हजार डलर, डिजुरको डिष्ट्रिक क्लबले ११ हजार डलर र रोटरी इन्टरनेशनले बाँकी रकम जम्मा गरी ३९ हजार ५०० डलरमा यो परियोजना शुरु भएको हो ।रासस
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार