• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

विखण्डनको मुद्दा बोक्ने राउतलाई कारबाही गर्नुपर्छ : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष  कमल थापाले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिले देशलाई  दुर्घटनामा फसाउने दाबी गरेका छन् ।

 

पृथकतावादी आन्दोलन गरी रहेका   राउतलाई सरकारले कारबाही गर्नुपर्ने उनले बताए ।

 

आज बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले  स्वतन्त्र मधेसको झण्डा प्रयोग हुँदा समेत सरकार मुकदर्शक बनेको आरोप लगाएका छन ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार