विखण्डनको मुद्दा बोक्ने राउतलाई कारबाही गर्नुपर्छ : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिले देशलाई दुर्घटनामा फसाउने दाबी गरेका छन् ।
पृथकतावादी आन्दोलन गरी रहेका राउतलाई सरकारले कारबाही गर्नुपर्ने उनले बताए ।
आज बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले स्वतन्त्र मधेसको झण्डा प्रयोग हुँदा समेत सरकार मुकदर्शक बनेको आरोप लगाएका छन ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस