• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

एनसीसी बैंक  र शिखर इन्स्योरेन्स कम्पनी बीच बीमा सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र शिखर इन्स्योरेन्स कम्पनी लि  बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी  सहकार्यात्मक सम्झौता भएको छ ।

 

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले  शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

 

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री दीप प्रकाश पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार