• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
मनोरञ्जन

गायक सिटौलाको 'सलल' सिटौलाको युट्युब च्यानल मार्फत सार्वजनिक (भिडियो सहित)

काठमाडौं ।  भ्यालेन्टाइन डे को छेको पारेरे गायक भरत सिटौलाले आफनै युट्युब च्यानल मार्फत  'सलल' लाई फेरी सार्वजनिक गरेका छन् ।

 

उनकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा गायक सिटौलाको स्वर र संगीत रहेको छ । माया प्रेमले 'सलल' बगेको गीतको शब्द रमेश अधिकारीले लेखेका हुन ।  

 

फराज अपर्णले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा  अर्चना पन्थी र लुसानको  अभिनय देख्न सकिन्छ । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार