• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक (टिजर सहित)

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर३’ को टिजर सार्वजनिक भएको छ । अनमोल केसी र  सुहाना थापा वीचको प्रेमलाई टिजरमा देखाउन खोजिएको छ । 

 

नायिका झरना थापाको निर्देशन रहेको चलचित्रमा  अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ लगायतका कलाकार मुख्य भूमिकामा देखिएका छन् ।  

 

नेपाल र अमेरिकामा छायांकन गरिएको चलचित्र  चैत्र २९ गतेबाट प्रर्दशनमा आउँदैछ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार