‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक (टिजर सहित)
काठमाडौं । चलचित्र ‘ए मेरो हजुर३’ को टिजर सार्वजनिक भएको छ । अनमोल केसी र सुहाना थापा वीचको प्रेमलाई टिजरमा देखाउन खोजिएको छ ।
नायिका झरना थापाको निर्देशन रहेको चलचित्रमा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ लगायतका कलाकार मुख्य भूमिकामा देखिएका छन् ।
नेपाल र अमेरिकामा छायांकन गरिएको चलचित्र चैत्र २९ गतेबाट प्रर्दशनमा आउँदैछ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस