• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

हिन्दी गीतमा नेपाली मोडल सृष्टिको अभिनय(भिडियो)

काठमाडौं । हिन्दी गीत तथा चलचित्रमा अभिनय गर्ने चाहाना धेरैलाई हुन्छ । नेपाली नायक नायिकाहरु पनी रहर पाइन्छ । यो रहर पुरा गर्नेमा परेकी छिन् मोडल सृष्टि खड्का । 

 

नेपाली मोडल सृष्टि खड्काको अभिनय रहेको हिन्दी गीत  ‘कुच तो हे’को भिडियो सार्वजनिक भएको छ । भिडियो मोडलिङमा सृष्टिलाई समिम खानले साथ दिएका छन् । 

 
‘कुच तो हे’ गीतमा गायिका ज्योतिका तन्गरी र यसर देसैको स्वर रहेको छ । ज्योतिकाले बलिउड फिल्ममा धेरै गति गायकी छन् । अजय जैसवालको संगीत र राशी महेस्वारीको शब्द यो गीत जी म्युजिक कम्पनिले बाहिर ल्याएको हो ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार