• शनिबार १-८-२०८१/Saturday 04-20-2024
फेशन

मरुन अफसोल्डर फुल लेन्थ साइनिङ गाउन

मोडल : इन्दिरा जोशी

काठमाडौं । साँझको बिशेष अवसरमा प्रयोग गर्न सकिने मरुन अफसोल्डर फुल लेन्थ साइनिंग गाउन यसपटकको फेशन कर्नरको आकर्षण रहेको छ ।

 

डिजाइनर असरीताको यो क्रिएशनमा  गायिका इन्दिरा जोशी निकै आकर्षक एव ग्ल्यामर देखिएकी छन् ।

 

 

राती लाइटमा टल्किने एव साइनिङ हुने नै यो फेब्रिकको बिशेषता हो  । 

 

डिजाइनर : असरीता भादेल

पाइने स्थान  : क्रशरोड अपेरल 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार