• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
साताको मोडल

पुजाको हट लुक्स 

काठमाडौं । स्थायी घर झापाका भएकी  २१ बर्षीय मोडल पुजा गौतम हाल काठमाडौंको जडीबुटीमा बस्दै आएकी छिन् ।

 

 

पाँच फिट ६ इन्च आकर्षक उचाईकी पुजा  हाल मोडलिङमा नै  रमाइरहेकी छिन् ।  

 

 

डान्स गर्न रुचाउने पुजालाई नायक प्रदिप खड्का र नायिका रेखा थापाको अभिनय  एकदमै मनपर्छ । भविष्यमा  सफल मोडल एव चलचित्रको नायिका बन्ने उनको लक्ष्य रहेको छ ।

 

 

प्रस्तुति : जयन सुब्बा मानन्धर

 

तस्बिर : सैलेन्द्र श्रेष्ठ 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार