• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

सुशासनको नारा लगाउदैं सरकार भ्रष्टाचारलाई बढावा दिदैंछ : प्रकाशमान सिंह

 

कैलाली । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ संविधानको संस्थागत गर्न सरकार चुकेको आरोप लगाएका छन ।

 

नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले सुशासनको नारा लगाउदैं  भ्रष्टाचारलाई बढावा दिएको बताए ।

 


सिंहले विकास र समृद्धिको नारा लगाउने सरकारले  भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप  लगाएका छन ।

 

वाइडबडी विमान खरिद प्रकरणमा संसदीय समितिले प्रतिवेदन नदिइ सरकारले संसदको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै  छुट्टै छानविन समिति बनाउनुले सरकारको नियत माथी प्रशन खडा भएको उनले बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार