• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

राष्ट्रिय एकता दिवसको बिदा कटौती गरिएकोमा राप्रपाको आपत्ति

काठमाडौं । राष्ट्रिय एकता दिवसको बिदा कटौती गरिएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ । पार्टीको तर्फबाट भने एकता दिवस भव्यरुपमा मनाउने जनाएको छ ।

 

बिहीबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा कमल थापाले ‘राष्ट्रिय एकताको विषयलाई राजनीतिसँग जोड्न नहुने बताएका छन ।

 

थापाले हिन्दुराज्य पुनःस्थापनाको माग फागुन मसान्तसम्म पूरा नभए आगामी चैत १ गतेदेखि देशव्यापीरुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।

 

उनले राष्ट्र निर्माताको सम्मान हुन नसके राष्ट्रिय अखन्डतामा आँच आउनसक्ने बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार