प्याचवर्क युनिक डिजाइनर गाउन
काठमाडौं । बिशेष अवसरमा प्रयोग गर्न सकिने प्याचवर्क गाउन यसपटकको फेशन कर्नरको आकर्षण रहेको छ ।
भेल्भेट ,कटन, सिफन फेब्रिक प्रयोग गरी तयार पारिएको यस गाउनमा प्याच वर्क ,थ्रेड वर्क एव पाईपिंग डिजाइन गरिएको छ । मरुन ,पिच ,ग्रे एव ग्रीन मिक्स कलर कम्बिनेशनले यो गाउन अझ युनिक देखिएको छ ।
सोली डिजाइन बाहुलाले यसमा अझ आकर्षण थप्नुका साथै अहिलेको यो लेटेस्ट फेशन पनि हो ।
डिजाइनर : सन्तोषी श्रेष्ठ
प्रस्तुति : जयन सुब्बा मानन्धर
तस्बिर : कमल श्रेष्ठ
पाइने स्थान : लेडी डे बुटिक ,के एल टावर ,चाबहिल
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस