• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फेशन

प्याचवर्क युनिक डिजाइनर गाउन

मोडल : महिमा सिलवाल

काठमाडौं । बिशेष अवसरमा प्रयोग गर्न सकिने  प्याचवर्क गाउन यसपटकको फेशन कर्नरको आकर्षण रहेको छ ।

 

भेल्भेट ,कटन, सिफन फेब्रिक प्रयोग गरी तयार पारिएको यस गाउनमा प्याच वर्क ,थ्रेड वर्क एव पाईपिंग डिजाइन गरिएको छ । मरुन ,पिच ,ग्रे एव ग्रीन मिक्स कलर कम्बिनेशनले यो गाउन अझ युनिक देखिएको छ ।

 

 

सोली डिजाइन बाहुलाले यसमा अझ आकर्षण थप्नुका साथै अहिलेको यो लेटेस्ट फेशन पनि हो ।

 

डिजाइनर : सन्तोषी श्रेष्ठ

 

प्रस्तुति : जयन सुब्बा मानन्धर

 

तस्बिर : कमल श्रेष्ठ

 

पाइने स्थान : लेडी डे बुटिक ,के एल टावर ,चाबहिल 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार