• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

मेलिना राईले गाइन विदेशिनुको पीडा समेटिएको गीत, यस्तो बन्यो भिडियो

काठमाडौं । चर्चित गायिका मेलिना राई र बुद्ध राईको स्वरमा सजिएको ‘छाडी गयौ’ बोलको आधुनिक गीतको भिडियो सार्वजनकि भएको छ ।

 

विदेशिनुको पीडा समेटिएको गीतमा सुनिल राईको शब्द, बुद्ध राईको संगीत रहेको छ भने ओएस आरको युटुव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

 

गीतका भिडियोलाई किमसम राईको निर्देशन गरेका छन् । उत्सव दाहालले गीतका दृश्यहरु क्यामेरामा कदै गरेका छन् भने भिडियो सम्पादन निशान घिमिरे गरेका छन् ।

 

भिडियोमा चर्चित हांस्य टेलिसिरियलकी रक्षा श्रेष्ठ, र डङ्गोल र मदन राईको अभिनय देख्न सकिन्छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार