• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित,डा. गोविन्द केसीसँगको सम्झौता उल्लंघन

काठमाडौं । चिकित्सा शिक्षासम्बन्धी विधेयक  शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको छ ।

 

समितिको आज बसेको बैठकले बहुमतका आधारमा विधेयक पारित भए पनि  नेपाली कांग्रेसका सदस्यहरुले भने फरक मत राखेका छन् ।

 

विधेयकमा डा. गोविन्द केसीले उठाएका सबै विषय नसमेटिएकाले  कांग्रेसका सांसदले फरक मत राखेका हुन् ।

 

तर सरकार पक्षीय सांसदहरुले भने डा.केसीका माग सम्बोधन भएको दाबी गरेका छन् ।


 डा. केसी सरकारले आफूसँग गरेको सम्झौता उल्लंघन गरे अनशन बस्ने भन्दै  इलाम पुगेका छन् । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार