पर्वतको कुश्मा र म्याग्दीको बेनीमा आई.एम.ई लाइफको शाखा
काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्सले पर्वतको कुश्मा र म्याग्दीको बेनीमा शाखा सञ्चालनमा ल्याएको छ ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले दुवै शाखाको उद्घाटन गरे ।कार्यक्रममा बोल्दै डा. अर्यालले न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु कम्पनी मुख्य उद्देश्य रहेको र सोही अनुरुपको कार्य गर्नका लागि कम्पनी सदैव तयार रहेको जानकारी दिए ।
कम्पनीले हाल ६९ शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजनाहरु ल्याएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस