• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
मनोरञ्जन

गायक भरत सिटौलाको 'सलल' युट्युब मार्फत सार्वजनिक (भिडियो सहित)

काठमाडौं ।  गायक भरत सिटौलाको 'सलल'  बोलको गीत सार्वजनिक भएको छ ।

 

युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा गायक सिटौलाको स्वर र संगीत रहेको छ । माया प्रेमले सलल बगेको गीतको शब्द रमेश अधिकारीले लेखेका हुन ।  

 

फराज अपर्णले निर्देशन गरेको भिडियोलाई हाइलाइट्स नेपालले युट्युब मार्फत् सार्वजनिक गरेको हो ।

 

गीतको म्युजिक भिडियोमा  अर्चना पन्थी र लुसानको  अभिनय देख्न सकिन्छ । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार