• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

गायक अविनाशले तताए दरबारमार्गको लिक्वीड लाउन्ज

काठमाडौं । नयाँ वर्ष २०१९ को अवसरमा दरबारमार्गस्थित लिक्वीड लाउन्जमा भएको सांगितीक कार्यक्रममा  गायक अविनाश घिसिङको  प्रस्तुतीले माहौल  तताएको थियो ।

 

कार्यक्रममा गायिका प्राश्ना शाक्यले पनि प्रस्तुती दिएकी थिईन् । मिठो परिकार एवं पारिवारिक वातावरण रहेको उक्त लाउन्जमा सांगीतिक प्रस्तुति सुन्नेहरुलाई अविनाशको आवाजले यती मोहित बनाइदिएको थियो चिसो मौसमलाई पनि सबैले बिर्सिएका थिए ।  

 

कार्यक्रम मध्यरात १ बजे सम्म सञ्चालन भएको थियो भने  VJ  विवेक खतिवडाले कार्यक्रमको संयोजन गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार