• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

बैंकासुरेन्स सम्बन्धमा कैलाश विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच सम्झौंता 

काठमाडौं । बैंकासुरेन्स उपलब्ध गराउने विषयमा कैलाश विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ ।

 

सम्झौताअनुसार ग्राहकले कैलाश विकास बैंकका सबै शाखाबाट सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा लेख प्राप्त गर्न प्रिमियम भुक्तानी गर्न दाबी गर्नलगायत सबै जीवन बीमा सेवा प्राप्त गर्न सकिने छ।

 

उक्त सम्झौतापत्रमा कैलाश विकास बैंकका कामु प्रमुख कार्यकारी अधिकृत कृष्णगोपाल मानन्धर तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार