• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
मनोरञ्जन

परिवार र  प्रेमी आर्जन संगै केकीले मनाइन् जन्मदिन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले आफ्नो जन्मदिन मनाएकी छिन् ।  उनको जन्म दिन मनाउन साथीहरु लगाएत परिवारका सदस्य समेत सामेल थिए ।  

 

दर्जनौं म्युजिक भिडियोमा काम गरीसकेकी केकीले  ‘स्वर’चलचित्रबाट डेव्यु गरेकी हुन ।

 

केकीको जन्म दिन मनाउन गायक आर्जन पाण्डे, अभिनेत्री रिमा विश्वकर्मा, बेनीशा हमाल लगायतको उपस्थीति रहेको थियो ।
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार