• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

चोलेन्द्रको नाम प्रधानन्यायाधीशका लागि सिफारीस 

काठमाडौं । पाँचपटक सम्म स्थगित भएर बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेरको नाम सिफारिस गरेको छ।

 

आज बिहान बसेको बैठकले शमशेरलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।

 

न्याय परिषद्ले आगामी प्रधानन्यायाधीशका लागि शमशेर र दीपकराज जोशीको नाम सिफारिस गरेको थियो। दिपकराज जोशीलाई यसअघि संसदिय सुनुवाई समितिले अयोग्य घोषणा गरेको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार