• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
फेशन

सोनिया रनवे

काठमाडौं । गतसाता गैरीधारा स्थित लसएसको बारमा  ‘सोनिया रनवे' फेशन शो सम्पन्न भएको थियो ।

 

केही पुराना र केही नयाँ मोडलहरुको सहभागिता रहेको उक्त फेशन शोमा डिजाइनरहरु क्रमश सुमन खड्का ,यश श्रेष्ठ, रेणु श्रेष्ठको डिजाइनहरूलाई  मोडलहरुले प्रस्तुत गरेका थिए ।

 

 

एसेसरिज नेपाल एक्सको प्रस्तुती एवं भोग लस्टको  व्यवस्थापन रहेको 'सोनिया रनवे' को कोरोयोग्रफी रोहण श्रेष्ठ एवं विवेक खड्काको रहेको थियो ।  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार