• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
फेशन

इभिनिंङ वेयर आकर्षक लेहेंगा चोली

मोडल : दिव्या महर्जन

काठमाडौं । साँझको बिशेष अवसरहरुमा प्रयोग गर्न सकिने आकर्षक लहेगा चोलीको नमुना यसपटकको फेशन कर्नरको आर्कषण रहेको छ  ।

 

नेट फेब्रिक प्रयोग गरी तयार पारिएको बेक ओपन चोलीले प्रयोगले ग्ल्यामर लुक पाउन सकिन्छ ।

 

 

बिशेष गरी टीनएज युवतीहरूलाई लक्षित गरी तयार पारिएको यसको बाहिरको भाग फ्लावारी नेट फेब्रिक भएपनि भित्री भागमा भने सिल्क प्रयोग गरिएको छ ।

 

 

लाइट ग्रीनमा पिच फ्लावरको कम्बिनेसन नै यो लेहेंगा चोलीको बिशेषता हो । 

 

डिजाइनर : संगीता मोक्तान

 

प्रस्तुति : जयन सुब्बा मानन्धर

 

पाइने स्थान : शोभाज अप्टिंग ,दरबार मार्ग

 

तस्वीर : किरण प्रधान 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार