• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
फेशन

मंसिर महिना बिवाहको महिना

मोडल : ज्योत्न्सा कार्की ,मदन जिसी ,सोनु क्षेत्री

काठमाडौं । मंसिर महिना बिवाहको सिजनलाई लक्षित गरी डिजाइनर शिवले आकर्षक पहिरनहरु तयार पारेका छन् । 

 

१.रेड ब्राइडल लेहेंगा चोली

रेड ब्राइडल लेहेंगा चोलीमा गोल्डेन हेभी वर्क गरिएको छ । यसका साथै म्याचिंङ रेड सलमा पनि गोल्डेन बोर्डर डिजाइन एवं हल्का वर्क गरिएको छ ।

 

 

२. ब्राइडल कपल सेट

ब्राइडल कपलले प्रयोग गर्न सकिने बेहुलीको लागि वर्क रेड लेहेंगा फुल लेन्थ चोली एवं बेहुलाको लागि दौरा सुरुवाल फ्रन्ट वर्क मरुन भेल्भेट कोटको बहुलाको तलको भागमा पनि थ्रेड गरिएको छ  । 

 

 

३. ब्लेकसुट विथ  रेड लेहेंगा चोली सेट

आकर्षक ब्लेक सुट एवं रेड हेभी वर्क लेहेंगा चोली सेट ब्राइडल कपलले रिसेप्सन पार्टीको लागि  प्रयोग गर्न सक्नेछन । 

 

डिजाइनर : शिव गुरुङ

 

 

पाइने स्थान  ः रेड भेल्भेट 

 

प्रस्तुति : जयन सुब्बा मानन्धर

 

तस्वीर :  वेडिंग क्यानभास/स्टुडियो कुशल

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार