• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
साताको मोडल

रनवे सुपर मोडल बन्ने निक्कीको चाहना

निक्की श्रेष्ठ

काठमाडौं । पाँच फिट ५  इन्च उचाई एवं लोभलाग्दो शारीरिक बनावटकी निक्की श्रेष्ठ र्‍याम्प मोडलिङको बढी क्रेजी छिन्  । यसको लागि उनलाई  शारीरिक बनावटले पनि साथ दिएको छ ।

 

 

र्‍याम्प एजेन्सीबाट मोडलिंङ ट्रेनिंङ लिएपछि उनी रन वे मोडलको रुपमा व्यस्त बनिन । केही समय आफ्नो पढाईको लागि ब्रेक गरेपछि उनी पुन मोडेलिंङमा फर्केकी हुन ।

 

फेसन सुट ,दुइ दर्जन रेम्प शो ,म्युजिक भिडियोका साथै उनले मि. एण्ड मिस मोडेल २०१७ मा सेकेन्ड रनर अपको उपाधि पनि जितेकी छिन् । उनको लक्ष्य भनेको नेपाली सुपर मोडल बन्नु हो ,त्यसै अनुरुप उनी आफ्नो पढाई सँगै मोडेलिंङमा व्यस्त छिन् 

 

प्रस्तुति : जयन सुब्बा मानन्धर 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार