• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

प्रियंका र नीक जोनासको मेहेन्दी कार्यक्रम सम्पन्न (तस्वीर सहित)

मुम्बई । भारतीय अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक एव नायक निक जोनासको मेहेन्दी कार्यक्रम समपन्न भएको तस्बिरहरु दुवैले आ (आफ्नो इन्स्टा एकाउन्टबाट गरेका शेयर गरेका छन् ।

३६ वर्षकी प्रियंका र २६ वर्षका निकको प्रियंकाले हलिउडमा काम गर्ने क्रममा  भेट भएको थियो ।

 

 

सन् २०१७ को मेट गालामा उनीहरू पहिलोपटक सँगै देखिएका थिए। यी जोडीको बिहेको कुरा भारतमा मात्र नभएर अहिले बिदेशमा पनि चर्चाको बिषय बनेको छ । एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार